यी हुन् निद्रामा घुर्नुका ६ कारण (भिडिओ)
setopati.com · Tue Oct 17 00:14:31 GMT 2023
कतिपय मान्छेहरू निदाउँदा घुर्छन्। घुराइ पनि सामान्य र असामान्य हुन्छ। कस्तो घुराइ सामान्य हो या असामान्य हो भनेर थाहा पाउनुपर्छ।
यसका लागि पोलिसोम्नोग्राफी (सुतेका बेलामा गरिने परीक्षण) गर्नुपर्छ। पोलिसोम्नोग्राफी गरेपछि घुराइ सामान्य हो या असामान्य भन्ने थाहा हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)