आईपीएल : राजस्थानमाथि मुम्बईको जित
nepallive.com · Wed Oct 06 00:21:00 GMT 2021
काठमाडौ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ।
सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)