मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ताइवानको राष्ट्रपतिमा विलियम लाइ विजयी

ekagaj.com · Sun Jan 14 00:56:15 GMT 2024

ताइपेइ - सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्।

ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)