मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशलाई विजुली बेच्ने योजनामै सीमितः कुलमानको स्टन्ड मात्र त होइन?

barnanmedia.com · Mon Jul 29 21:40:17 UTC 2024

काठमाडौं : नेपालले बंगलादेशलाई विजुली बेच्ने योजना नारामै सीमित बनेको छ। नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता पनि भएको थियो ।

बंगलादेश लैजाने भनिएको ४० मेगावाट बिजुली बिक्री सम्झौता भए पनि रद्द भइसकेको छ। जसकारण यसवर्ष बंगलादेशमा विजुली बिक्री नहुने हो कि भन्ने चिन्ता थपिएको छ। तीन देशका मन्त्रीको उपस्थितिमा हुने भनिएको सम्झौता बंगलादेशमा पछिल्लो समय भएको प्रर्दशनका कारण स्थगित भएको थियो। अर्को मिति तय भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)