मधेस र पहाडबीच सद्भाव कायम गर्न 'विश्वास निर्माण कार्यक्रम'
annapurnapost.com · Mon Mar 08 23:37:00 UTC 2021
जनकपुर: मधेस र पहाडबीच सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्न विश्वास निर्माण कार्यक्रम आरम्भ भएको छ ।
'परिवर्तनको अभियान कार्यक्रम' अन्तर्गत विश्वास निर्माण कार्यक्रम जनकपुरबाट घोषणा गरिएको हो । उक्त कार्यक्रम पहाड र मधेसी समुदायबीच पछिल्लो समय देखिएका शंसय हटाइ आपसी सद्भाव र विश्वास कायम गर्न केन्द्रित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)