ट्रम्पले सामूहिक रक्षा प्रतिज्ञालाई कमजोर पार्नुभएको छैन : नाटो प्रमुख
barnanmedia.com · Fri Apr 04 22:20:21 GMT 2025

काठमाडौँ, २३ चैतः नाटो प्रमुख मार्क रुटले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धनको धारा पाँचको सामूहिक रक्षा प्रतिज्ञालाई अवमूल्यन नगर्नुभएको र युरोपमा अमेरिकी परम्परागत उपस्थिति रहने बताउनुभएको छ ।
“धारा पाँच, उहाँले कमजोर पार्नुभएको छैन । उहाँले नाटोप्रति प्रतिबद्धता जनाउनुभएको छ, उहाँले धारा पाँचप्रति प्रतिबद्धता जनाउनुभएको छ”, रुटले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)