अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य
farakdhar.com · Tue Mar 10 05:30:57 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आएको छ । ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए ।
इरान, इजरायल र अमेरिकाबीच चर्किएको द्वन्द्वका कारण कच्चा तेलको मूल्य एकै पटक २५ प्रतिशतले बढेको थियो । तर, अहिले भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)