मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितको शतकले टारेन नेपालको हार, यूएई ५ विकेटले विजयी

barnanmedia.com · Thu Oct 30 21:20:00 GMT 2025

कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार व्यहोरेको छ।

अघिल्लो खेलमा अमेरिकासँग हार भोगेको नेपालविरुद्ध बिहीबार यूएईले ५ विकेटको जित दर्ता गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)