अन्तरप्रदेश खेलकुद : पुरुष क्रिकेटको उपाधि गण्डकीलाई
farakdhar.com · Sat Apr 13 17:21:01 UTC 2024
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा एक सय ६० रनमै अलआउट भयो । मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)