मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा जुम्लाको इन्चार्जमा गौतम र संयोजकमा खत्री

gorkhapatraonline.com · Thu Jun 11 08:13:31 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी जुम्लाको इन्चार्जमा गोमा गौतम र संयोजकमा राजबहादुर खत्री चयन हुनु भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले जिम्मेवारी हेरफेर गरे अनुसार संविधानसभा सदस्य समेत रहेका कुँवरलाई जुम्ला जिल्ला नेकपाको इन्चार्जको जिम्मेवारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)