मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बागलुङमा ३० हजार बालबालिकालाई दादुराविरुद्धको खोप

nagariknews.nagariknetwork.com · Thu Jun 11 08:06:00 GMT 2026

बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ।

गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरूलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)