मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णाली प्रदेश : खर्च नहुने ठाउँमा बजेट नराख्न सुझाव

baahrakhari.com · Mon May 18 12:45:08 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार सुर्खेतमा एक कार्यक्रम गरी आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटबारे सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सरोकारवालाहरूले खर्च नहुने ठाउँमा बजेट नराख्न सुझाव दिए । कर्णालीको पुँजीगत खर्च निकै न्यून रहेको भन्दै उनीहरूले खर्च हुने ठाउँमा बजेट छुट्याउन सुझाव दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)