सप्तरीको भेटेरिनरी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर
kharibot.com · Thu Jun 11 08:10:00 GMT 2026

काठमाडौँ । सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा एक करोड २६ लाख ९६ हजार २६८ रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)