मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा एक वर्षमा लागुऔषधसहित १ हजार ३०४ जना पक्राउ

deshsanchar.com · Tue Aug 01 15:43:02 GMT 2023

जनकपुरधाम – मधेस प्रदेशमा लागूऔषधसहित एक वर्षमा १ हजार ३०४ जना पक्राउ परेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशको विभिन्न ८ वटा जिल्लाबाट १ हजार २७० पुरुष र ३४ जना महिला पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)