भात भर्सेस रोटी, वजन घटाउन कुन खाना उपयुक्त !
lokaantar.com · Thu Dec 16 17:24:00 GMT 2021
जब शरीरको वजन घटाउने कुरा हुन्छ, तब भात वा रोटी कुन छनोट गर्ने मुस्किल हुन्छ । पूरै तरिकाले भात र रोटी दुवै त्याग्नु नै वजन घटाउने प्रभावकारी तरिका रहेको कयौंको मान्यता हुन्छ ।
तर, पोषण विशेषज्ञ कार्बोहाइड्रेट खान सल्लाह दिने गर्छन् । किनकी यसले शरीरमा ऊर्जा बढाउनुका साथै राम्रो निद्राको वातावरण पनि तयार गर्दछ । भोकलाई पनि कम गर्दछ । भारत र गहुँ दुवै अन्न हुन् । यी दुवैमा कार्बोहाइड्रेट र प्रोटिन समान मात्रामा पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)