महामन्त्री थापाले गरे केन्द्रीय कार्यसमिति बैठक बहिष्कार
barnanmedia.com · Thu Oct 30 21:36:32 GMT 2025

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन्।
बिहीबार बसेको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुरा नमिलेपछि महामन्त्री थापा बैठकस्थलमा प्रवेश नगरी बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)