महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न पूर्णबहादुर असहमत, बैठकमै गएनन् महामन्त्री थापा
barnanmedia.com · Thu Oct 30 21:40:00 GMT 2025

नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री थापा बैठकमा सहभागी नभएका हुन् ।
केन्द्रीय समिति बैठक सुरु हुनुअघि कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सानेपामै छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)