एनआईसी एसियालाई प्रश्न
ekantipur.com · Thu Feb 29 00:51:44 GMT 2024
कान्तिपुरमा सोमबार प्रकाशित कुराकानीमा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कुनै पनि शाखा बन्द गर्न बैंकले राष्ट्र बैंकमा निवेदन नदिएको दाबी गर्नुभयो ।
तर, राष्ट्र बैंकका सहसूचना अधिकारी भागवत आचार्यले एनआईसी एसियाबाट शाखा बन्द गर्न निवेदन आएको सार्वजनिक रूपमा स्विकार्दै आउनुभएको छ । यसले न्यौपानेको इमानदारीमाथि गम्भीर प्रश्न उठाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)