मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलीगढमा चार मन्दिरमा धार्मिक नारा लेखेको आरोपमा चार जना पक्राउ परे

barnanmedia.com · Thu Oct 30 22:04:15 GMT 2025

उत्तर प्रदेशको अलिगढको लोढा क्षेत्रमा चार मन्दिरमा धार्मिक नारा लेखेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

घटना यसै महिना अक्टोबर २५ मा भएको थियो, जसको बारेमा प्रहरीले आज अर्थात् बिहीबार जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)