मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छलफलबिना प्रचण्डपथ छोड्नु गलत थियो, अब स्थापित गर्न खोज्नु पश्चगामी हुन्छ: प्रचण्ड

setopati.com · Mon Dec 27 18:20:00 GMT 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कुनै बहस र छलफल नगरी प्रचण्डपथ छाड्नु गलत रहेको निष्कर्ष निकालेका छन्।

पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले दोस्रो राष्ट्रिय सम्मेलनको निर्णयलाई केन्द्रीय समिति, राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै बहस छलफल नगरी प्रचण्डपथ हटाउँदा गम्भीर शंका पैदा भएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)