मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुद्रास्फीतिमा नियन्त्रणका बाबजुद ब्याजदरमा फेरबदल नगर्ने इसिबीको भनाइ

barnanmedia.com · Thu Oct 30 22:29:40 GMT 2025

व्यापार विवाद र भूराजनीतिक तनावको बीचमा ‘अनिश्चित’ आर्थिक दृष्टिकोणलाई मध्यनजर राख्दै युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार ब्याज दरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ।

एक वर्ष लामो ब्याजदर समायोजन (कटौती) को शृङ्खलापछि इसिबीले जुलाईदेखि आफ्नो प्रमुख निक्षेप दर दुई प्रतिशतमा स्थिर राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)