सुन्धारा कारागारको पर्खाल नाघेर फरार सपना तामाङ असनबाट पक्राउ
nagariknews.nagariknetwork.com · Mon May 18 12:34:44 GMT 2026

सुन्धारास्थित केन्द्रीय कारागारको महिला बन्दी गृहको पर्खाल नाघेर फरार भएकी एक महिलालाई प्रहरीले दुई दिनमै पुनः पक्राउ गरेको छ।
अपहरण, हत्या र डाँका चोरी मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी सपना तामाङलाई आइतबार काठमाडौंको असनबाट नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)