मेडिकल काउन्सिलले ३६ गैरआवसीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय फिर्ता
onlinekhabar.com · Mon May 18 12:42:11 GMT 2026

४ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ । काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवसीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।
तर, यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)