विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित
khabarhub.com · Mon May 18 12:45:26 GMT 2026

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)