विनियोजन विधेयकमाथिकाे छलफल : प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड
nepalpress.com · Mon May 18 12:47:44 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको साेमबारको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश विषयहरू सकारात्मक र महत्त्वपूर्ण रहेको उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले विगतमा पनि नीति तथा कार्यक्रम र बजेटका दस्तावेज आकर्षक बने पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित नतिजा प्राप्त हुन नसकेको स्मरण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)