मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : मैला लुगा

nayapatrikadaily.com · Wed Jul 19 00:10:00 GMT 2023

एक पटकको कुरा हो– एक नवविवाहित दम्पती कुनै भाडाको घरमा बस्न थाले । नयाँ घरमा बस्न थालेको केही दिनपछि एक बिहान उनीहरू दुवै खाजा खान लागेका थिए । त्यति नै वेला पत्नीको ध्यान झ्यालतिर पुग्यो । उनीहरू बस्ने कोठाको झ्यालबाट पल्लो घरको छत देखिन्थ्यो । त्यहाँ केही कपडा धोएर डोरीमा टाँगिएका थिए । ती लुगा देख्नासाथ पत्नीले भनिन्– त्यस घरमा बस्ने मानिसलाई त लुगा कसरी धुनुपर्छ भन्ने पनि थाहा छैन कि के हो ? हेर्नुस् न कति मैला कपडा सुकाइरहेका छन् !

पतिले पत्नीको गुनासो सुनेर यसो झ्यालतिर आँखा डुलाए, तर विनाकुनै प्रतिक्रिया चुपचाप खाजा खानमै केन्द्रित भए । केही दिनपछि फेरि पनि सोही स्थानमा केही थप कपडा सुकाइएका थिए । देख्नासाथ पत्नीले पहिलेकै कुरा दोहो¥याइन् । उनले भनिन्– कहिले सिक्छन् होला यिनले कपडा धुन, हे ईश्वर !

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)