नेवार समुदायमा आज म्हः पूजा मनाइँदै
Ujyaaloonline.com · Tue Nov 14 00:55:07 GMT 2023
काठमाण्डाै - आजैको दिन नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा समेत गरिन्छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)