समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि : अनु बिसी
farakdhar.com · Tue Mar 10 07:07:30 GMT 2026

उदयपुरमा गतबर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि भएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार चार सय ५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार छ सय ८० मेट्रिकटन कोदो उत्पादन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)