मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘नेपाली क्रिकेट नजिकबाट बुझ्ने मौका पाएँ’

ekantipur.com · Thu Mar 21 01:10:26 GMT 2024

काठमाडौँ — नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले बुधबार नेपाली क्रिकेटलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् । उनले नेपालको तीन दिने भ्रमण सकारात्मक रहेको बताए ।

उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलगायतलाई भेटेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)