आम निर्वाचन सम्पन्न : पाकिस्तानले नेपाललाई दियो बधाई
farakdhar.com · Tue Mar 10 07:22:48 GMT 2026

पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।
काठमाडौं स्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)