बायर्नसँग बार्सिलोना पराजित
news24nepal.tv · Wed Sep 14 01:08:34 GMT 2022
एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग बार्सिलोना पराजित भएको छ ।
गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउनको लागि लुकास हर्नान्डेज र लिरोए सानले एक–एक गोल गरोा ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)