मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिट चोराउन पसेका अनेरास्ववियु स्थायी समिति सदस्य शेर्पाले गरे परीक्षा गार्ड माथि हातपात

barnanmedia.com · Mon Aug 05 21:36:32 UTC 2024

काठमाडौंस्थित सरस्वती क्याम्पसमा चिट चोराउन पसेका अनेरास्ववियु स्थायी समिति सदस्य किङा शेर्पालाई रोक्न खोज्दा परीक्षा गार्ड भिम सुबेदीमाथि हातपात भयो।

साउन १५ मा ग्रामीण विकासको अन्तिम सेमेष्टरको परीक्षा चलिरहेको थियो। त्यहीबेला अमृत साइन्स क्याम्पस पढ्ने शेर्पा परीक्षा हलमा छिरेर परीक्षार्थीहरूलाई मोबाइल दिने अनि त्यसैबाट चिट चोराउन थालेपछि परीक्षा हलमा गार्ड बसिरहेका भिम सुबेदीले रोक्न खोजे। तर, सुबेदीले रोक्न खोजेपछि उनैलाई नेता शेर्पाले हातपात गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)