ससुरा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुहारी डा. मान्यता थापाले भनिन् : धेरै दुःखी हुन जरुरी छैन
reportersnepal.com · Mon Dec 04 17:14:02 GMT 2023
काठमाडौं, १८ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्दविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । अदालतबाट विप्लवसहित नेकपाका नेताहरु प्रकाण्ड, माइला लामा र कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाली राजनीति तरंगित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)