आफूलाई ओलीसरह हैसियत र अधिकार मिले मात्रै एकता हुने नेपालको घोषणा, नभए अर्को पार्टी
deshsanchar.com · Sat Aug 07 17:23:04 GMT 2021
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच एकता सम्भव नभएको तीव्र अड्कलबाजी भइरहेका बेला नेपालले ओलीसँग सम्मानजनक एकता चाहेको भन्दै त्यसका लागि आफूले ओलीसँग दुई शर्त राखेको खुलासा गरेका छन्।
ओलीले अध्यक्ष पदबाट राजीनामा दिनु पर्ने कि महाधिवेशन अघिसम्म ओली र आफू समान हैसियतको पदमा रहेर म्याइन्यूटमा दुवैको हस्ताक्षर चल्ने गरी सहमति भए मात्रै पार्टी एकता सम्भव भएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)