मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशको सेनाप्रमुख बनेकाे एक महिना भित्रै जर्नेल वकर जमान राज्यको मियो बन्ने

barnanmedia.com · Mon Aug 05 21:54:02 UTC 2024

जर्नेल वकर उज जमान एक महिनाअघि मात्र बंगलादेशको सेनाप्रमुख बनेका थिए। सोमबार उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको घोषणा गरे।

१५ वर्ष निरन्तर सत्ता चलाएकी हसिनाको शासनको पतन भएको खबर दिन राष्ट्रसामु उभिएसँगै यी जर्नेल चर्चाको शिखरमा पुगेका छन्। अझ यसले आउँदा दिनमा उनी राज्यको मियो बन्ने संकेत गरेको कतिपयको बुझाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)