गडाङगुडुङ् गर्दै आज पनि पर्न सक्छ पानी
shilapatra.com · Sat Mar 18 00:34:00 GMT 2023
आज शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भू-भागका केही स्थान तथा तराईतिरका थोरै स्थानमा मेघ गर्जन /चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने माैसम पूर्वानुमान छ ।
भाेलि देशको पहाडी भूभागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)