मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिनल्यान्डविरुद्ध मैदानमै ढले डेनमार्कका एरिकसन, खेल रोकियो

nepalpress.com · Sat Jun 12 17:05:39 GMT 2021

काठमाडौं । शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमा ढलेका छन् ।

खेलको ४२औं मिनेटमा फिन्ल्यान्डको डिफेन्सिभ हाफको साइडलाइन नजिकै हिँडिरहेका एरिकसन हुरिएर ढलेका हुन् । उनी ढलेपछि ‘अन्मुभ्ड’ रहेको न्यूयोर्क टाइम्सले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)