मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व उपराष्ट्रपती पुनका परराष्ट्र सल्लाहाकार गुरुङ विरुद्ध सुन तस्करी प्रकरणमा आज अभियोग पत्र दर्ता गरिने

nepalviews.com · Fri Mar 15 00:58:33 GMT 2024

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ (जोन) विरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ । सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरिसकेकाले आज अभियोगपत्र अदालतमा दर्ता गराइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)