कोरियन भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक
barnanmedia.com · Mon Aug 05 21:56:15 UTC 2024

कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो ।
२०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)