नेपाल प्रहरीका तीन एआईजीको सरुवा
barnanmedia.com · Mon Aug 05 21:58:39 UTC 2024

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा पदस्थापनको प्रस्ताव गरिएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआईजीको सरुवा प्रस्ताव गरिएको हो ।स्राेतका अनुसार नवनियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)