ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ जना सहसचिवको जिम्मेवारी हेरफेर
barnanmedia.com · Mon Aug 05 22:03:45 UTC 2024

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ जना सहसचिवको सरुवा भएको छ । ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागको महानिर्देशकसहित विभिन्न पदहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
नवीनराज सिंह तेस्रोपटक विद्युत विकास विभागको महानिर्देशक बनेका छन् । हाल मन्त्रालयका ऊर्जा महाशाखामा रहेका सिंहलाई महानिर्देशकका रुपमा विभागमा पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)