दिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी हसिना अब कहाँ जालिन् ?
barnanmedia.com · Mon Aug 05 22:01:24 UTC 2024

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छिन् ।
विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्यांगर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् । भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)