टेस्लाको नाफा र बिक्रीमा गिरावट, संकट थप लम्बिने मस्कको अनुमान
techpana.com · Thu Jul 24 16:36:21 GMT 2025

काठमाडौँ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सन् २०२५ दोस्रो त्रैमासिकको वित्तीय रिपोर्टले कम्पनीको निराशाजनक अवस्थालाई देखाएको छ । कम्पनीको नाफामा धेरै कमी आएको छ भने बिक्रीको अवस्था पनि सन्तोषजनक छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएका नीतिका कारण कम्पनीको आगामी दिन थप संकटमा हुनसक्ने कम्पनीले स्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)