भीम रावलको विरोधपछि रोकियो ओलीले दिने भनेको रात्रिभोज
setopati.com · Wed Nov 24 17:51:00 GMT 2021
दसौं महाधिवेशन क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको छ।
ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्ने भनेका थिए। तर मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि रात्रिभोज स्थगित भएको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)