मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फेसबुकले ट्वीटरमा लेख्यो- यथासक्य समस्या समाधान गर्छौँ, असुविधा लागि क्षमाप्रार्थी छौँ

khabarhub.com · Mon Oct 04 17:59:52 GMT 2021

काठमाडौँ- सामाजिक सञ्जाल कम्पनी फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम डाउन भएपछि फेसबुकले यथासक्य चाँडो समाधान गर्ने जनाएको छ ।

फेसबुक, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप एकैसाथ डाउन भएपछि विश्वभरका प्रयोगकर्ता हैरानी भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)