भारतमा करिब तीन लाख संक्रमित थपिँदा दुई हजारभन्दा बढीको मृत्यु
nepallive.com · Wed Apr 21 00:35:00 GMT 2021
काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाखको हाराहारीमा पुग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख २४ हजार २९० जना नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ९० हजार नाघेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)