मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौरीयाक गोठ संरक्षण र प्रवर्द्धन तोक्पेगालामा महोत्सव

barnanmedia.com · Mon Aug 05 22:54:13 UTC 2024

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव आयोजना हुने भएको छ । पछिल्लो समयमा चौँरीयाक पालनप्रति युवापुस्ताले जासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौँरीयाक पालकहरूलाई प्रोत्साहन तथा मनोबल बढाउन महोत्सवको आयोजन गर्न लागेको हो ।

चौँरीयाक गोठ संरक्षण र प्रवद्र्धनले हाम्रो उच्च हिमाली क्षेत्रको सांस्कृतिक, आर्थिक र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजले जनाएको छ । महोत्सव आयोजक समितिले जारी प्रेस विज्ञप्तिअनुसार आउँदो शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)