श्रीलङ्कामा दादुरा खोप अभियान शुरू
lokaantar.com · Sat Jan 06 23:51:09 GMT 2024
कोलम्बो– श्रीलङ्काले शनिवारदेखि दादुरा खोप अभियान शुरू गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशका नौ जिल्लाका १ हजार ६ सय केन्द्रमा अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)