नेपालमै केही गर्नुपर्छ भनेर फर्किए, अनि खोले डेक्काइडो (भिडियो)
shilapatra.com · Mon Apr 17 00:38:13 GMT 2023
तनहुँको खैरेनीटारका खेम शर्मा १६ वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया पुगे । त्यहाँ काम नगरी टिक्न सम्भव थिएन ।
खोज्दै जाँदा सरसफाइसम्बन्धी काम पाए । सुरुमा उनलाई निकै नरमाइलो लाग्यो । कारण- नेपालमा सरसफाइको कामलाई हेर्ने दृष्टिकोण गलत थियो । बिस्तारै सरसफाइको कामप्रति उनमा लगाव र सम्मानभाव जाग्दै गयो । र, स्नातकोतर तहको अध्ययन गर्दासम्म उनले निरन्तर सरसफाइकै काम गरे । त्यसपछि उनमा व्यवसायप्रतिको भोक जाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)