मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

abhiyandaily.com

काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको सातौं संस्करणको नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पो आउँदो फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे बुझाउन र यस क्षेत्रका नयाँ प्रविधिबारे जानकारी गराउन मेला आयोजना गरिन लागेको आयोजकले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)